मंसिर ६ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा ८ हजार मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १८,६७१ मतसहित अग्रता कायम गरेका हुन् ।यस्तै नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले १०,९१२ मत प्राप्त गरेका छन् । १ लाख २, हजार १५० मत खसेको यस क्षेत्रमा हालसम्म ३४ हजार ८०३ मतगणना भइसकेको छ । ...
५ मंसिर २०७९, सोमबार १३:१३५ मंसिर २०७९, सोमबार १३:१३५ मंसिर २०७९, सोमबार १३:१३ by देश सरोकारNo Comments
मंसिर ५ काठमाडौं । झापा ५ बाट उम्मेदवार बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामा फराकिलो अग्रता लिएका छन् ।अहिलेसम्म गणना भएको ६२१५ मत गणना हुँदा ओलीले ३२१२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १५२३ मत प्राप्त गरेका छन् ।