Advertisement
Monday, December 23News That Matters

समाचार

सुनापति गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष बिचको खिचातानिले प्रमुख प्रशासकीय अधिकृत विहिन

समाचार
रवि लामिछानेका चालक थापाको मृत्यु आजै अन्त्येष्टि गरिने

रवि लामिछानेका चालक थापाको मृत्यु आजै अन्त्येष्टि गरिने

Breaking News 2, समाचार
बैशाख १९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिल बहादुर थापा (शम्भु ) को उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार उपचारका क्रममा दिउँसो २ बजेतीर काठमाडाैकाे मेडासिटी अस्पतालमा थापाकाे निधन भएकाे हाे । चितवन - २ मा उपनिर्वाचनकाे प्रचारप्रशारको क्रममा चितवन पुगेका थापा गत वैशाख ४ गते राती लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइ मेडासिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो। उनको शवलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी भईरहेको छ ।...
चितवन-२ मा रवि लामिछाने भारि मत सहित विजयी

चितवन-२ मा रवि लामिछाने भारि मत सहित विजयी

समाचार
बैशाख १२ काठमाडौं । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने अत्यधिक मतले विजयी भएका छन् ।उनले ५४ हजार १७६ मत सहित विजयी भएका छन् ।उनका निकटतम नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो ।...
सुनापतिमा भाग नमिल्दा राष्ट्रपति रनिङ शिल्डको खर्च विवरण सार्वजनिक हुन्न सकेन

सुनापतिमा भाग नमिल्दा राष्ट्रपति रनिङ शिल्डको खर्च विवरण सार्वजनिक हुन्न सकेन

समाचार
चैत्र २० रामेछाप । सुनापति गाउँपालिका खेलकुद विकास समितिले चौथो सुनापति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आर्थिक आयब्याय करिब २ महिना हुन्न लाग्दा पनि सार्वजनिक नगरेको भन्दै गुनासो गरेका छन् ।खेलकुद विकास समितिले प्रतियोगिताको नाममा खर्च गरेको हिसाब नै सार्वजनिक नहुन्नाले हिनामिनाको आसंका बढेको छ । सुनापति गाउँपालिकाले छुटाएको २० लाख रकम मध्ये कति कहाँ कसरी र केका लागि खर्च गरियो भन्ने, अहिले सम्म अतोपतो छैन ।यसबारे खेलकुद विकास समितिका अध्यक्ष होम बहादुर खपाङी मगरको प्रतिक्रिया माग्दा उहाँले, समितिका कोष अध्यक्ष, सचिब लगाएत सम्पूर्ण टिम भाग नमिल्दा कोष अध्यक्ष, सचिब कार्यक्रम र बैठक बहिस्कार गरि काठमाण्डौ हिडेको बताउनु भयो। त्यस्तै सुनापति गाउँपालिकाले भने, खेलकुद विकास समितिले बुझाएको खर्चको बिल भन्दा धेरै भुक्तानी गरेको पाएको छ ।...