Advertisement
Sunday, December 22News That Matters

मनोरञ्जन

एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित सभालाई सम्बोधन गर्दै : विप्लव

अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, ब्यापार, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
काठमाडौँ । नेत्र बिक्रम चन्द ‘विप्लव’ ५ वर्षपछि काठमाडौको ठुलो सभालाई सम्बोधन गर्ने भएका छन । नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध आज भदौ २८ गते काठमाडौँको खुल्ला मञ्चमा बृहत जनसभा गर्ने भएको छ । एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित हुने बृहत जनसभालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने बताइएको छ । खुल्ला मञ्चमा हुने जनसभाको सम्पूर्ण तयारी पूरा भएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले सुनापति न्युज लाई जानकारी दिनुभयो ।२० हजार भन्दा बढीको उपस्थितिमा हुने एमसीसी विरुद्धको जनसभा लागि हिजोबाट मञ्च सजाउन लागिएको नेता लामाले बताए । काठमाडौँ र आसपासका जिल्लाका ठाउँठाउँमा प्रचारप्रसारका लागि पर्चा वितरण गर्नुका साथै झण्डा, ब्यानर, पम्प्लेट बनाउने र विभिन्न जिल्लाबाट आउने जनमानसहरुको तयारी गरिरहेक...
२० युनिटसम्म बिजुली बाल्ने जनतालाई निःशुल्क : मन्त्री भुसाल

२० युनिटसम्म बिजुली बाल्ने जनतालाई निःशुल्क : मन्त्री भुसाल

अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, ब्यापार, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
सर्वोच्च अदालतले एमाले अध्यक्ष ओलीको मुद्दा हेर्न नभ्याइने सूचीमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो सुनसहित २ जना पक्राउ

प्रजिअको सरुवा भए सँगै रामेछापमा नयाँ प्रजिअ पहाडी

नेपाली बजारमा दिनप्रतिदिन खानेतेलको मूल्य बढ्यो

संखुवासभा हत्या काण्ड : लोकबहादुरका भाइ पनि अनुसन्धानको दायरामा

असोज १७ गते सुनापतिमा वृहत साँस्कृतिक कार्यक्रम हुदै (के-के छ त आकर्षकहरु)

१२ असोज २०७९ – रामेछाप । यहि असोज १७ गते वडा दशै तथा शुभ-दिपावलीको अवसरमा विशेष शुभकामन आदनप्रदान तथा वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवी सँदिडँडामा हुने दशै विशेष शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।कला र संस्कृतिको पहिचान, समृध्द सुनापति युवाको अभियान’ का साथसुनापतिगाउँपालिका ३ नं. वडाको प्रायोजनमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । बृहत् साँस्कृतिक कार्यक्रमका मुल आयोजक समितिले कार्यक्रमलाई भब्य तथा सभ्य रुपमा सफल पार्न राष्ट्रिय तथा स्थानिय संञ्चार माध्याममा प्रचारप्रसालाईव्यापकता दिने जनाएको छ । समितिका संयोजक अविशेक सुनापति न्युजडटकमसँग भने, सुनापतिको कला संस्कृतिलाई उचाईमा पुर्र्याउन दशै विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभयो ।असोज १७ गते हुने कार्यक्रममा चर्...
बर्खा नलाग्दै मनाङमा बाढी, प्राधिकरणले भन्यो- पूर्वतयारी थालौं

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वास्थ्य
बर्खा नलाग्दै आएको बाढीले हिमालपारीको जिल्ला मनाङसहित आठ जिल्लामा क्षति पुर्याएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जेठ १४ गते बिहान १० बजेदेखि १५ जेठ बिहान १० बजेसम्मको अवधिमा बाढी र पहिरोले तनहुँको व्यास नगरपालिका–१ निर्मल टोलमा एक जनाको मृत्यु भएको छ भने सिन्धुली, सुनसरी, काभ्रे, मनाङ, गोरखा, म्याग्दी, पाल्पा, पाँचथरलगायतका जिल्लामा सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणले ट्वीट गरेको एक भिडियोमा मनाङको सदरमुकाम चामेमा डरलाग्दो गरी उर्लिएको बाढीले एउटा मन्दिर बगाएको देखिन्छ । वस्तीको बीचबाट बाढी बगेको देखिन्छ ।प्राधिकरणले बर्खा नलाग्दै आएको बाढीले क्षति पुर्याएको मनाङको उदाहरण दिंदै पूर्वतयारी थाल्न आग्रह गरेको छ । ‘अहिले नै पूर्वतयारी थाले तपाईंको टोलबस्तीमा यस किसिमका बाढीको जोखिम कम गर्न सकिन्छ,’ प्राधिकरण...