Advertisement
Sunday, December 22News That Matters
नागरिकताको प्रतिलिपि लिन एक वर्षदेखि सीडीओ कार्यालयको चक्कर

नागरिकताको प्रतिलिपि लिन एक वर्षदेखि सीडीओ कार्यालयको चक्कर

समाचार
१७ भदौ, जनकपुरधाम । गत बुधबार पनि पति रामदेव मण्डलसँगै जिल्ला प्रशासन कार्यालय धनुषामा आएकी थिइन् बटेश्वर गाउँपालिका–१ कि ५१ वर्षकी आशादेवी । केरमेट भएर नबुझिने नागरिकताको प्रतिलिपि लिन पछिल्लो एक वर्षदेखि नियमितजसो प्रशासन कार्यालय धाइरहेकी उनी त्यस दिन झन् निराश देखिइन् । हुन त नागरिकता फाँटका कर्मचारीले आशाले प्रतिलिपि नागरिकता लिन पेश गरेको निवेदन पहिले नै हराएको भनिसकेका थिए । तर प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले दुई महिनाअघि उनको फाइल खोज्न कर्मचारीलाई निर्देशन दिएका थिए । फाइल खोज्ने जिम्मा पाएका अधिकृत यादवले भदौ पहिलो साता आए खोजेर बनाइदिन सकिने आश्वासन दिएका थिए । मण्डल दम्पतीलाई पढ्न लेख्न आउँदैन । जनमजदुरी गरेर जेनतेन जीविका चलाउने मण्डल दम्पतीलाई नागरिकताको प्रतिलिपि लिन जस्तो गाह्रो काम केही लागेको छैन । २० वर्षका छोरा राहुलको नागरिकता बनाउनका लागि आशाको नागरि...
तालिवानको कब्जापछि अफगानीहरू जागिर छोड्न बाध्य

तालिवानको कब्जापछि अफगानीहरू जागिर छोड्न बाध्य

Breaking News
काठमाडौं । काबुलको एक प्रमुख अस्पतालमा कार्यरत नर्स लतीफा अलिजादा उनको  पाँच सदस्यीय परिवारमा एकमात्र रोजगार व्यक्ति हुन् । उनले घरखर्चका अतिरिक्त तीन छोरा र बेरोजगार पति समेतको हेरचाह गर्नुपर्नै दायित्व छ। जब तालिबानले अफगानिस्तानमा कब्जा जमाए त्यसपछि उनी बेरोजगार भइन र हाल भविष्यको चिन्तामा परेकी छिन् ।जब कट्टर इस्लामी समूहले तलब नदिने, अनुहार छोप्ने गरी घुम्टो लगाउँनुपर्ने र  कामका सिलसिलामा पुरुष सहकर्मीहरू बाट समेत अलग हुनुपर्ने नियमहरू थोपर्न थाले ती २७ वर्षीया युवती जागिर छोड्न बाध्य भइन् । आफ्ना कलिला दुई बच्चाको हात समातेर दर्दनाक अवस्थामा उनले भनिन्, “मैले तलब नपाएको हुनाले जागिर छोडेकी छु। “काबुल को एक सडक बजार मा एएफपीसँग कुरा गर्दै उनले भनिन् “मलाई लगाइरहेको पोशाक नलागाउन, पुरुषहरू सँग काम नगर्न र महिलाहरूसँगमात्र काम गर्न आदेश दिन थालियो जुन चिकित्सा पेशामा सम्भव छैन त्...
ऊर्जामन्त्री भुसालसँग एमसीसी उपाध्यक्ष फतिमा सुमारको शिष्टाचार भेट

ऊर्जामन्त्री भुसालसँग एमसीसी उपाध्यक्ष फतिमा सुमारको शिष्टाचार भेट

Breaking News 1, समाचार
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारले शिष्टाचार भेट गर्नुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दिगो आर्थिक विकास तथा एमसीसी परियोजना कार्यान्वयनका विषयमा विचार विमर्श भएको थियो । भेटका अवसरमा उहाँहरुबीच सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने रु ५० अर्ब सहयोगको कार्यान्वयनका विषयमा छलफल भएको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उपाध्यक्ष सुमारले नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि नेपालको आग्रहमा एमसीसी सम्झौता भएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले एमसीसीका विषयमा नेपालमा भएका चर्चाका विविध विषयमा चासो व्यक्त गर्नुभएको...
एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित सभालाई सम्बोधन गर्दै : विप्लव

एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित सभालाई सम्बोधन गर्दै : विप्लव

अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, ब्यापार, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
काठमाडौँ । नेत्र बिक्रम चन्द ‘विप्लव’ ५ वर्षपछि काठमाडौको ठुलो सभालाई सम्बोधन गर्ने भएका छन । नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध आज भदौ २८ गते काठमाडौँको खुल्ला मञ्चमा बृहत जनसभा गर्ने भएको छ । एमसीसी विरुद्ध विरोध प्रदर्शनसहित हुने बृहत जनसभालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने बताइएको छ । खुल्ला मञ्चमा हुने जनसभाको सम्पूर्ण तयारी पूरा भएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले सुनापति न्युज लाई जानकारी दिनुभयो ।२० हजार भन्दा बढीको उपस्थितिमा हुने एमसीसी विरुद्धको जनसभा लागि हिजोबाट मञ्च सजाउन लागिएको नेता लामाले बताए । काठमाडौँ र आसपासका जिल्लाका ठाउँठाउँमा प्रचारप्रसारका लागि पर्चा वितरण गर्नुका साथै झण्डा, ब्यानर, पम्प्लेट बनाउने र विभिन्न जिल्लाबाट आउने जनमानसहरुको तयारी गरिरहेक...
२० युनिटसम्म बिजुली बाल्ने जनतालाई निःशुल्क : मन्त्री भुसाल

२० युनिटसम्म बिजुली बाल्ने जनतालाई निःशुल्क : मन्त्री भुसाल

अर्थ, कर्णाली, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, ब्यापार, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
सर्वोच्च अदालतले एमाले अध्यक्ष ओलीको मुद्दा हेर्न नभ्याइने सूचीमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो सुनसहित २ जना पक्राउ

प्रजिअको सरुवा भए सँगै रामेछापमा नयाँ प्रजिअ पहाडी

नेपाली बजारमा दिनप्रतिदिन खानेतेलको मूल्य बढ्यो